Category: HERBS AND TEA
१. पोषणको भण्डार (Superfood) (Nutrient-Packed Superfood) यसमा सुन्तला भन्दा बढी भिटामिन C, गाजर भन्दा बढी भिटामिन A, र दूध भन्दा बढी क्याल्सियम पाइन्छ।
Packed with Vitamins A, C, Calcium, and Iron. Often called nature's multivitamin.
२. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ (Boosts Immunity) यसले शरीरको रोगसँग लड्ने क्षमता बढाएर संक्रमणबाट बचाउँछ।
Strengthens the immune system and helps fight off infections.
३. दिनभर उर्जावान राख्छ (Boosts Energy & Stamina) थकान महसुस हुन नदिई शरीरलाई दिनभर सक्रिय र फुर्तिलो राख्न मद्दत गर्छ।
Provides a natural energy boost without the crash of caffeine.
४. छाला र कपालको लागि अमृत (Promotes Healthy Skin & Hair) यसमा हुने एन्टिअक्सिडेन्टले छालालाई चम्किलो बनाउँछ र कपाल झर्न कम गर्छ।
Antioxidants help fight aging, giving you glowing skin and stronger hair.
५. रगतमा चिनीको मात्रा सन्तुलन (Helps Balance Blood Sugar) मधुमेह (Diabetes) वा सुगर बढेको अवस्थामा यसको नियमित सेवन फाइदाजनक मानिन्छ।